Skip to main content

Posts

सलह किरा (Locust)

कोरोना महामारीले निम्त्याएको संकटसंग जुधिरहेका बेला सलहको अर्को ठूलो प्रकोपबाट अहिले विश्वनै आक्रान्त भइरहेको छ। ईरानहुँदै पाकिस्तान र भारतसम्म आइपुगेको सलहको ८ देखि १० वटा सक्रिय झुण्ड भारतको उत्तर प्रदेश, राजस्थान, मध्य प्रदेश, गुजरात र महाराष्ट्रमा झण्डै ३ दशकपछि प्रकोपको रूपमा देखापरेपछि लाखौं मानिस भोकमरीको चपेटामा पर्ने सम्भावना देखिएको छ। जून (june) महिनासम्ममा अफ्रिकाबाट अझ धेरै झुण्ड (४०० गुणा ) भारत आइपुग्ने अनुमान बिज्ञहरूले गरेका छन् भने यी सलहको झुण्ड नेपाल प्रवेश गर्ने सम्भावना पनि उत्तिकै देखिन्छ। के हो त सलह किरा? सलह किरा, लगभग फटेङ्ग्राजस्तै हुन्छन् तर यिनमा पाइने विशिष्ट अवस्थाहरू (Distinct Phase), भ्रमणशील प्रवृत्ति र शारीरिक बनावटको भिन्नताले यसलाई फटेङ्ग्रा (Grasshopper) भन्न मिल्दैन। सलहका विभिन्न जातहरूमा पनि सबैभन्दा भयानक मानिने मरूभूमिको सलह (Desert Locust) को एक झुण्डले करिब २५० वर्गमिल (६४८वर्ग कि.मि.) क्षेत्र ढाक्न सक्छ र एक वर्गमिलमा फैलिएका सलहरूको अन्दाजी संख्या १ अर्ब ६० करोड हुन्छ जसको अन्दाजी तोैल ३०० टन हुन्छ र हरेक सलहले प्रतिदिन आफ्नो तोैलब...

TOURISM AFTER CORONA: IMPACTS OF COVID 19 PANDEMIC AND WAY FORWARD FOR TOURISM AND HOTEL INDUSTRY

OVERVIEW T he global pandemic of novel Corona has not only brought entire socio-economic structures in to a standstill but has challenged the globalization and global operations of enterprises. Paradoxically, potential repercussions and alternative way outs are yet volatile. However, for a speedy recovery and regain of the economy, employment and business functions a sustainable and fresh beginning is necessary in most of the worsened economic sectors. Conventionally, an infection used to attack the vulnerable groups with food, health care insecurity in their lifestyle and they normally used to be the poor of the society. Ironically, novel Corona infection first attacked the international travelers and the pandemic was caused through the travel and thus has confronted mainly the affluent social class globally. Since, tourism is one of the largest and fastest growing industries globally; it is expected to play a significant role in regaining the socio-economic stability...